
पोखरा,कात्तिक ११ — अन्नपूर्ण आधारशिविर (एबीसी) क्षेत्रबाट १३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक समूह र दुई जनाको अर्को समूह हालसम्म सम्पर्कमा नरहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

काठमाडौं,कात्तिक ११— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन्। गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौं,कात्तिक ११ । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी

गोरखा,कात्तिक ११— उत्तरी गोरखाका उच्च हिमाली गाउँहरूमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको छ। चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीहरू हिउँले ढाकिएपछि स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। चुमनुब्री गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो

महोत्तरी,कात्तिक ११— मधेस प्रदेशसहित देशभर छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ। पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान सूर्योदयसँगै

काठमाडौं,कात्तिक ११— सङ्खुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्पको

काठमाडौं,कात्तिक ११ । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका

मुस्ताङ,कात्तिक ११— प्रतिकूल मौसमका कारण मुस्ताङ प्रशासनले यहाँका उच्च हिमाली पदमार्गमा यात्रा नगर्न पदयात्री र पर्यटकलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार एक सूचना जारी गर्दै जल तथा

शिलङ,कात्तिक ११ — नेपालले त्रिदेशीय महिला फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि शानदार जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित