समाज

चङ्गा चेटको रौनक घट्दो

काठमाडौं,असोज २१ । केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै सुरु

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं,असोज २१ । नेपालीहरुको महानपर्व विजया दशमीको पहिलो दिन आज घटस्थापना । यस दिन घर तथा मन्दिरहरुमा जमरा राख्नुका साथै कलश स्थापना गरिन्छ । आजैबाट नवरात्री सुरु हुन्छ । बिहानै

कोशी कोरिडोर २२० केभी प्रसारण लाइन : पहिलो प्याकेजको निर्माण सम्पन्न

काठमाडौं,असोज २१ । कोशी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज (खण्ड) को निर्माण सम्पन्न भएको छ । उक्त आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको प्रसारण लाइनको

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया

काठमाडौं,असोज २१ । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समन्वयमा गरिने

काठमाडौं,असोज २१ । भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

एमसीसी सम्झौता पारित गर्न निजीक्षेत्रको आग्रह

काठमाडौं,असोज २१ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एसीसी) पारित गर्न निजीक्षेत्रले आग्रह गरेको छ । निजीक्षेत्रका तीनओटा छाता संगठनले यसको कार्यान्वयनका लागि संयुक्त रूपमा आवाज उठाएका छन् ।

माओवादी केन्द्रले टुङग्यायो मन्त्रीको नाम

काठमाडौं,असोज २० । माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जाने छन्। यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय

झोरका कुशल बने दुई पटक ‘म्यान अफ द म्याच’

तस्बिर श्रोत: सौगात घिमिरे काठमाडौं,असोज २० । टोखा नगरपालिका अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको टोलस्तरीय फुटबल कपमा दुई खेल सम्पन्न भएको छ। बुधबार सम्पन्न वडा नम्बर २ र वडा

नुवाकोट शिवपुरीको समुन्द्रा माबिद्वारा दशै विशेष शुभकामना आदानप्रदान

नुवाकोट,असोज २० । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रा माध्यमिक विद्यालयले दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा शिवपुरी