समाज

एमाले विधान महाधिवेशनः पार्टी चलायमान बनाउन नयाँ नीति र संगठन संरचना बनाइँदै

काठमाडौं, असोज १६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि राजधानीको ललितपुरस्थित गोदावरीमा सुरु भएको छ । पार्टीलाई थप चलायमान बनाउँदै सर्वोत्तम बनाउने उद्देश्यले आयोजना गरिएको विधान महाधिवेशनले पार्टीको

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

काठमाडौं, असोज १६। संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड

जनाति देखेकी नुवाकोट ककनीकी देशकै जेठी आमा

नुवाकोट,असोज १६ । मुलुककै सबैभन्दा ज्येष्ठ नागरिक हुन्, बाटुली लामिछाने। उनी १ सय १९ वर्षकी भइन्। पहिचान भएमध्ये जेठी आमा हुन्। एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र

कोरोना महामारीको असर औद्योगिक क्षेत्रमा कम हुँदै, ८३ % उद्योगी नयाँ लगानीका लागि तयार

गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ % ले उपयोग काठमाडौं,असोज १६ । नेपाल उद्योग परिसंघले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर पहिलो औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक गरेको छ

बर्दियामा तस्करीको अबैध केराउ बरामद

बर्दिया,असोज १५ । अबैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २ लाख २५ हजार रुपियाँ मूल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ मधुबन नगरपालिका–८ बाट बुधबार प्रहरीले बरामद

पाल्पामा एकजना मृत फेला

पाल्पा,असोज १५ । पाल्पामा एकजना पुरुषको शव मृत अबस्थामा फेला परेको छ। जिल्लाको रामपुर नगरपालिका – ६ तिलकपुर बस्ने अन्दाजी ४५ बर्षीया खग बहादुर कुमाल शुक्रबार बिहान आफ्नै घर नजिक

एमाले विधान महाधिवेशन : छलफलका लागि १० समूह, २० नेता सहजकर्ता, को कहाँ?

काठमाडौं,असोज १५ । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह विभाजन गरेको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले

ओली दक्षिणपन्थी भएको भागवत विश्वासीको आरोप

प्युठान,असोज १५ । नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य भागवत बिश्वासीले एमालेमा विभाजन नभई विद्रोह भएको बताउनुभएको छ । प्युठानको सरुमारानीमा आयोजित पालिकास्तरिय भेलालाई शुक्रवार सम्बोधन गर्दै उहाँले क्रान्तिकारी

एमाले विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि, माओवादीबाट आएका ५३२

काठमाडौँ,असोज १५ । एमाले प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् । यसरी आएका प्रतिनिधिमध्ये