समाज

जब ८ महिनाको गर्भ फालियो

दोलखा, चैत ३० । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण

डढेलोले सखाप हुँदै वन

काठमाडौं, चैत ३० । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं, चैत ३० । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि

नुवाकोट नेकपा एमालेको अध्यक्षमा मैनाली र सचिवमा अधिकारी चयन

नुवाकोट,चैत ३० । एमालेको बागमती प्रदेश कमिटीको बैठकले सबै जिल्लामा अधिवेशन अायोजक कमिटी गठन गरेको छ । जस अनुसार नुवाकोटमा एमालेको अधिवेशन अायोजक कमिटीको अध्यक्षमा बद्री मैनाली र सचिवमा काशिराज

चितवनमा ट्याक्टर दुर्घटनामा ५ जनाकाे मृत्यु

चितवन,चैत ३० । पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा वडा कार्यालय भवनको ढलानको काम

‘रू. १ खर्ब भुक्तानी नदिए निर्माण व्यवसायी पलायन’

काठमाडौं,चैत ३० । सरकारले रू. १ खर्ब भुक्तानी नदिए निर्माण व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा आइपुगेको नेपाल निर्माण व्यवसायी महासंघले दाबी गरेको छ । बैंक ग्यारेन्टी तथा आफ्नो सम्पत्ति

नयाँ वर्षको अवसरमा सूर्यचौरमा रेस्लिङ महाभिडन्त

नुवाकोट,चैत २९ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ। आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपालका चर्चित रेस्लर बीच भिडन्त हुने

रातापानीमा आगलागी हुँदा ५ लाखको क्षती, परियारको परिवार विचल्लीमा

प्युठान,चैत २९ । जिल्लामा शनिवार अागलागीबाट घरगाेठ जलेर नष्ट भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं. २ , रातापानी स्थित माथिल्लो टाेलका स्थानिय हिरा परियारकाे घरगाेठमा अागलागी भएको हो।

रुपन्देहीमा दुर्घटना हुँदा प्यूठानका दुई युवकको मृत्यु

रुपन्देही,चैत २९ । रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान घर भएका मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएकोे छ । पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना.६