
काठमाडौ,चैत १४ । नेपालमा शनिबार आज थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ

दाङ,चैत १४। दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

एजेन्सी,चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी दुई दिने भ्रमणको लागि शुक्रवार बाङ्लादेशको राजधानी ढाका पुगेका छन् । प्रधानमन्त्री मोदीको भ्रमणको

काठमाडौँ,चैत १४ । जारी त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार नेपाल बंगलादेशविरुद्ध खेल्दैछ । शनिबार साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल शुरु हुने छ । फाइनलमा पुग्न नेपालले

रसुवा, चैत १४ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएपनि यस्ले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाबारे सजग हुन

नुवाकोट,चैत १४ । विवेकशील साझा नुवाकोटले आफ्नो संगठन विस्तार गरेको छ। संगठन विस्तारलाई तिव्ररूपमा अघि बढाइरहेको विवेकशील साझा पार्टी नुवाकोटले जिल्ला कार्यसमितिको संमायोजन तथा पुनर्गठन सम्पन्न गरेको हो । शुक्रबार

काठमाडौं, चैत १४ । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको

काठमाडौं, चैत १४ । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा

काठमाडौं,चैत १४ । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको हो