समाज

महाकाली पुल र सुक्खा बन्दरगाह : पश्चिमबाट नेपाल–भारत व्यापारलाई जोड्ने सेतु बन्ने

काठमाडौं,कात्तिक २ । नेपालको वैदेशिक व्यापारमा ठूलो अंश ओगटेको भारततर्पmको निकासी पैठारी पूर्वीक्षेत्रका नाकाबाट अधिक भइरहँदा पश्चितर्फबाट भने कम हुँदै आएको छ । नेपालको पश्चिततर्फ बन्ने सुक्खा बन्दरगाह र हाल

प्रदेश २ मा पर्यटन प्रवर्द्धन : के भन्छन् सरोकारवाला ?

वीरगञ्ज,कात्तिक २ । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र

प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्मेलनमा भाग लिन बेलायत जाने

काठमाडौं,कात्तिक २ । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता बेलायत जानुहुने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा

चालक अनुमतिपत्रको कार्ड डेढ महीनाभित्र आइपुग्ने

काठमाडौं,कात्तिक २ । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको

रोकिएका विधेयक अघि बढ्नै सकेनन्

काठमाडौं,कात्तिक २ । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा

टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा चाकु स्मारिका विमोचन

काठमाडौं,कात्तिक १ । टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा ‘चाकु स्मारिका विमोचन’ भएको छ। आइतबार एक समारोहका बीच सो स्मारिका विमोचन भएको हो। कार्यक्रममा सहभागीहरुले काठमाडौंको उत्तरतर्फको प्राचीन नगर टोखा गुलियो

छहरे-टोखा चल्ने बसमा प्रहरीको छड्के, लाज नमानी दिए बसका सहयोगीले बढी लिएको भाडा फिर्ता

नुवाकोट,असोज १ । जिल्लाको काठमाडौं-नुवाकोट आवतजावत गर्ने छोटो दुरीको सडकखण्ड छहरे-टोखा सडकखण्डमा चल्ने सवारीसाधनमा बढी भाडा लिएको गुनासो बढेपछि छहरे अस्थायी प्रहरी पोस्टले छड्के जाँच गरेको छ। सोमबार गरिएको जाँचका

आउँदो कात्तिक १३ गते नुवाकोटे टाइगरसहित एक दर्जन रेस्लर दोलखामा भिड्ने

काठमाडौं,कात्तिक १ । यहीँ आउँदो कात्तिक १३ गते शनिबार ‘नुवाकोटे टाइगर’ उर्फ कमल लामा दोलखामा हुने पहिलो राष्ट्रिय रेस्लिङ खेलको प्रतियोगितामा भिड्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद वाग्मती

सरकारले साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने

काठमाडौं,कात्तिक १ । पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई