
बर्दिया कात्तिक ५ । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

नुवाकोट, कात्तिक ५ । शिवपुरी गाउँपालिकामा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सम्पुर्ण कार्यक्रम बन्द

काठमाडौं कात्तिक ४ । रानीपोखरीको भोलि बुधबार उद्घाटन हुने भएको छ । पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सकिएपछि उद्घाटन हुन लागेको हो । बुधवार मध्याह्न १ बजे राष्ट्रपति विद्यादेवी

काठमाडौं कात्तिक ४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप खसीबोका किन्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले थप एक हजार खसीबोका किन्ने निर्णय गरेको सूचना अधिकारी शर्मिला

दैलेख कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको

धनगढी कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरिक्षक असइ र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै अस्थायी

काठमाडौं कात्तिक ४ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार यस्तो अपिल जारी गरेका हुन्। दसैं नजिकिँदै

बुटबल,कात्तिक ४ । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सोमबार राति ८ बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा

काठमाडौं कात्तिक ३ । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनका सय वर्षीया आमा गंगादेवी पौड्यालको आइतबार राति ११ बजे निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जालमार्फत