
नुवाकोट,असोज २। नेपाली कांग्रेस नुवाकोट पञ्चकन्या गाउँपालिका सभापतिमा गणेशप्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । यही असोज ९ गते हुने गाउँपालिका अधिवेशनका लागि भद्रुटारका सिटौलाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी

परासी,असोज २ ।जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा सम्पन्न भएकाे छ ।भेलाले प्रदिप पाठककाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे छ । भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि

नुवाकोट,असोज २ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी नुवाकोटको जिल्ला कमिटी विस्तार गरिएको छ । शनिबार एक समारोहका बीच एकीकृत समाजवादीले १ सय ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको

काठमाडौं,असोज २ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले सरकारको समय कम भएपनि राम्रो काम गरेर देखाउन सरकार लागिपरेको बताएकी छन् । मुख्यमन्त्री शाक्यले शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई

काठमाडौं,असोज २ । सर्वोच्च अदालतले क्रसर उद्योगलाई व्यवस्थित गर्न विशेष कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। नेपालमा ठूलो समस्या बन्दै गएको नदीजन्य पर्दाथको उत्खनन्, प्रशोधन र ओसारपरलाई व्यवस्थित बनाउन

काठमाडौं, असोज २। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य

सप्तरी,असोज २ । जनता समाजवादी पार्टी (जसपा) ले असोजभित्र समायोजन टुंग्याउने जनाएकाे छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले

नुवाकोट, असोज २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयका पूर्व शिक्षक माधब पाठकको निधन भएको छ। आन्द्राको क्यान्सर रोगबाट पीडित शिक्षक पाठक ग्राण्डी

काठमाडौं, असोज २ । कांग्रेसका शीर्ष नेता २० जिल्लामा रहेको सक्रिया सदस्यता विवाद टुंग्याउन छलफलमा जुटेका छन्। यी जिल्लामा सक्रिय सदस्यता विवाद टुंगिन नसक्दा वडा अधिवेशन हुन सकेको छैन। विवादकै