
काठमाडौँ, फागुन ३० – प्रतिनिधि सभा निर्वाचनमा ठूलो सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्न पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। पार्टीको विधानअनुसार संसदीय दलको

काठमाडौँ,फागुन ३०– रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्याएर अनलाइन ठगीमा लगाइएका २१ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रबार स्वदेश फर्काइएको छ। थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडिया पुगेका

काठमाडौँ,फागुन ३०– सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा बन्द गरेको छ। पश्चिम एसियाका देशमा जारी तनावलाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकलाई उक्त सुविधा रोकिएको

इराक,फागुन ३० – पश्चिमी इराकमा अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको छ। अमेरिकी सेनाको मध्य कमान्डले उक्त दुर्घटनाको पुष्टि गरेको हो। दुर्घटनामा

काठमाडौँ,फागुन ३०- गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाइएको छ । गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस

काठमाडौँ,फागुन ३०- राष्ट्रिय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व मेयर बलेन्द्र शाह प्रधानमन्त्री बन्नु उत्पीडित समुदायका लागि हर्षको विषय भएको बताएको छ। मोर्चाका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्त ठाकुरको अध्यक्षतामा

काठमाडौँ,फागुन २९ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको

काभ्रेपलाञ्चोक,फागुन २९ – धुलिखेल–सावा सडकखण्ड चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा बन्द गरिने भएको छ। सडक पिच गर्ने कामका लागि सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै सो सडकखण्ड

नुवाकोट,फागुन २९ – छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका -७, थानाभञ्ज्याङ नजिकै घुम्तीमा शुक्रबार दिउँसो एक अनटेष्ट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बा १ प ०२०४० प