
नुवाकोट, भदौ २५ । भदौ १० गते भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको आपतकालीन क्लिनिकबाट बुधबार ११९ जनाले स्वास्थ्य

कर्णाली,भदौ २५। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा डा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्रध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्राडा सन्दीप श्रेष्ठ र निर्देशकमा

म्याग्दी,भदौ २५। त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि

काठमाडौँ, भदौ २५। मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा हुँदा सरकार परिवर्तनसँगै परराष्ट्र नीतिमा समेत नयाँ अभ्यास सुरु भएको छ। अन्तरिम

काठमाडौँ,भदौ २५। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम

काठमाडौँ,भदौ २५। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८

नुवाकोट, भदौ २५ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि अवरुद्ध त्रिदेशीय सडकमार्ग सञ्चालनमा ल्याउन नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजको काम सम्पन्न भएको

नुवाकोट,भदौ २५। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवनसहित सम्पूर्ण संरचना बगाएपछि विद्यालयको पठनपाठन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ। विदुर नगरपालिका–१ त्रिशूली बजारमा

रसुवा,भदौ २४ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी सम्झँदा रसुवावासीको शरीर सिरिङ्ग हुन्छ। आँखा रसाउँछन् र मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पनासमेत गर्न नसकिने गरी उर्लिएको