
काठमाडौं,भदौ २५ । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुने प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री

काठमाडौं,भदौ २५ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हाल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ

काठमाडौं,भदौ २५ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलबासेले

नुवाकोट,भदौ २५ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्मका चार विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । बाढी

काठमाडौं,भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाउनुभएको हो। मन्त्री यादवको सचिवालयका अनुसार यादवले आज प्रधानमन्त्री शाहलाई राजीनामा

काठमाडौं,भदौ २५ । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। पहिले ब्याटिङ गरेको नेपालले ४५ दशमलव ४ ओभरमा सबै

रसुवा, भदौ २५ । रसुवाको बाढीका कारण सडक सम्पर्कविहीन बनेको उत्तरगया गाउँपालिका–१ का थप ६० बाढी प्रभावित घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री वितरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी

काठमाडौं,भदौ २५। नेपाली बजारमा बिहीबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। आज छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ४ सय रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं,भदौ २५ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत