
काठमाडौं माघ ९ । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका

काठमाडौं, माघ ९ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय

काठमाडौ,माघ ९ । वाग्मती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । बुधबार बैठक बसेर मिति नतोकी बैठक स्थगित भएको थियो । कार्यव्यवस्था परामर्श समितिमा सहभागी प्रदेशसभा सदस्यहरुले

काठमाडौं, माघ ९ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएको छ । हिँडडुल गर्न नसक्ने भएपछि सात दिनयता चिकित्सकको निगरानीमा घरमै रहेका उनमा रुघाखोकी र शरीरमा कमजोरीपना देखिएको छ ।

काठमाडौ,माघ ९ । नेपालमा बिहिवार दिउँसोसम्म थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार बिहिवारको पछिल्लो २४ घण्टामा देशभर थप ३३६ जना मा कोरोना पुष्टि भएको हो

काठमाडौ,माघ ९ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा

काठमाडौं माघ ८ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम

काठमाडौं माघ ८ । चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द भएको छ । बिहिवारदेखी २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

राजविराज,माघ ८ । मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खडक नगरपालिकाको वडानम्बर ११ बनौलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते