समाज

कागजपत्र नभएका सुनका गहना सहित बर्दियाबाट २ जना पक्राउ

बर्दिया,भदौ २ । गुलरिया नगरपालिका-८ भादा पुलबाट कागजपत्र (बिलभरपाई) नभएका करिब ६ लाख ४८ हजार ५ सय ५ रुपैयाँ मूल्य बराबरको ८६.६४ ग्राम सुन सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ

भन्सार छलि ल्याउँदै गरेको मोटरसाइकल सहित पक्राउ

बर्दिया,भदौ २ । गुलरिया नगरपालिका-६ भन्सार रोडबाट भन्सार छलि ल्याउँदै गरेको करिब १ लाख ४० हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको १ थान मोटरसाइकल सहित सोही नगरपालिका-८ थपुवा गाउँ बस्ने

एमाले विभाजित : नाम रह्यो एमाले समाजवादी, चुनाव चिन्ह ‘खुला किताब

काठमाडौं,भदौ २ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजित भएको छ । बुधबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा

पत्रकार बिष्टलाई मातृशोक

काठमाडाैँ,भदौ २ । पत्रकार महेन्द्र बिष्टलाई मातृशोक परेको छ। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको हो । बिष्टकी ८३ वर्षीया माता पूर्णमाया विष्टको भाद्र १ गते

एमाले नुवाकोटले दल विभाजनसम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने

नुवाकोट,भदौ २ । नेकपा एमाले नुवाकोटले दल विभाजन सम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने जनाएको छ । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले एक विज्ञप्ति जारी गर्दै सरकारको गलत कामको प्रतिवाद गर्ने

अध्यादेश जारी भए उठ्न सक्छ कानुनी प्रश्न

काठमाडौं, भदौ २ । संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजनसम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

काठमाडौं, भदौ २ । मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ। दूषित

एमाले एकता संकटमाः नयाँ दल दर्ता तयारीमा नेता नेपाल

काठमाडौं, भदौ २ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस

खोपपछि कक्षा १२ को परीक्षा

काठमाडौं,भदौ २ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था