समाज

मकवानपुरमा खोलाले बगाएर ३ जनाको मृत्यु

मकवानपुर असोज १० मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको मृत्यु भएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर

रौतहटमा एक दम्पतीमाथी खुकुरी प्रहार श्रीमतीको मृत्यु, श्रीमान घाइते

रौतहट असोज १० । रौतहटमा गएराति एक जना महिलाको बीभत्स हत्या भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरानी देवी तिवारीको बीभत्स तरिकाले हत्या भएको हो। चार

चितवनमा बाघको आक्रमणबाटा एक जनाको मृत्यु

चितवन असोज १० । चितवनमा बाघको आक्रमणमा परी शनिबार एकजना वृद्धको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा वृद्ध जगदिश चौधरीको मृत्यु भएको हो

दशैं तिहारमा समेत लकडाउन हुने सम्भावना

काठमाडौं असोज १० । काठमाडौं लगायतका केही जिल्लामा दशैं तिहारमा समेत लकडाउन हुने सम्भावना बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न

अर्घाखाँचीमा पहिरोले २० घर बगायो

अर्घाखाँची असोज ९ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ । शीतगङ्गा नगरपालिका वडा नं १२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट

दशैँ, तिहार नजिकिएसँगै बजार अनुगमन सुरु

काठमाडौं असोज ९ । सरकारले दशैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन

लागुऔषध खैरो हिरोईनसहित झापामा ३ जना पक्राउ

झपा असोज ९ । लागुऔषध खैरो हिरोईनसहित झापामा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई अर्जुनधारा ११ बसपार्क र बिर्तामोड भगवान चोक बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो

पहिरोमा पुरिएका तीन जनाको शव फेला

पाल्पा असोज ९ । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया

एसिड आक्रमणकारीका लागि कडा कानून: २० वर्ष कैद, १० लाखसम्म जरिवाना

काठमाडौं असोज ९ । सरकारले एसिड आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको