समाज

वरिष्ठ सर्जन मुडभरीको कोरोना संक्रमणबाट निधन

काठमाडौं,मंसिर ६ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार अपराहृन ओम अस्पतालमा निधन भएको शर्माको

नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,मंसिर ६ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित १ सय ३६ जनाको पिसिआर परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

दाङका ४ सय जना अझै नागरिकता विहिन

दाङ,मंसिर ६ । दाङको गढवा गाउँपालिका ८ कोइलाबास नेपालको भारतसंग जोडिएको सिमानामा पर्दछ । सो स्थानमा करिब १३ सय नागरिकहरु बसोबास गर्दै आएका छन् । ति मध्ये ९ सय जनाले

ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

सिन्धुली मंसिर ६ । सिन्धुलीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुधौली नगरपालिका ५ को छपाहाका ट्र्याक्टर चालक २१ वर्षीय बियस दनुवारको मृत्यु भएको हो ।

आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने

काठमाडौं,मंसिर ६ । आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने भएको छ। नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’अवलोकनका लागि आइतबारबाट खुल्ला गरिने भएको हो । शनिबार संस्कृति

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

ललितपुर,मंसिर ६ । शुक्रबार राति बागडोलबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा

छठपछि लक डाउनको माग

ललितपुर,मंसिर ६ । उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ। मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि

हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी

हेटौंडा,मंसिर ६ । हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान हेटौंडा-१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको हो । उद्योगमा विजुली सर्ट भई आगलागी भएको जिल्ला

हुम्लाको एउटै विद्यालयका ५६ जनामा कोरोना संक्रमण

हुम्ला,मंसिर ६ । विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा दर्जनौँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। नाम्खाको सीमा चीनको