
काठमाडौँ, फागुन २९ – नेपालमा मनसुनपूर्व वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार रातिदेखि पूर्वी भू–भागबाट वर्षा सुरु भएको हो। लामो समय वर्षा नहुँदा काठमाडौँसहित देशका

काठमाडौँ, फागुन २९ – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरेको छ। आयोगका अनुसार ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट पाएको छ।

काठमाडौँ, फागुन २९ – पश्चिम एसियामा उत्पन्न युद्धको प्रभावका कारण नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको छ। पछिल्ला दिनमा उपभोक्ता ग्यास खरिद गर्न उद्योगमै लाम लाग्न बाध्य भएका

काठमाडौं,फागुन २९ । इरानका नवनियुक्त सर्बोच्च नेता मोज्ताबा खामेनीले इरानमाथि भएको कारवाहीको प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका छन । इरानको नयाँ सर्बोच्च नेता चयन भएपछि पहिलो पटक भिडियो सन्देश दिँदै खामेनीले

काठमाडौँ,फागुन २८ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिहीबार बिदाइ गरिएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबलले देशभर

नुवाकोट,फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार बिक्रम तिमिल्सिनाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार उनले कुल

नुवाकोट,फागुन २८ – नुवाकोटका विभिन्न स्थानमा बिहीबार साँझ असिनासहित वर्षा भएको छ। जिल्लाको लिखु, ककनी र शिवपुरी क्षेत्रमा असिना परेको स्थानीयले बताएका छन्। असिनापानीका कारण गहुँ खेती, भित्र्याउने समयको आलु

नुवाकोट,फागुन २८ – नुवाकोटको तारकेश्वर गाउँपालिका–१ कात्तिकेका आशिष घिमिरे मृत अवस्थामा फेला परेका छन्। गत साता साथीहरूसँग पौडी खेल्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका उनको शव विदुर–३ सिँखालीको नयाँ पुल

काठमाडौं,फागुन २८ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला २ हजार रुपैयाँले घटेको हो । बुधवार प्रतितोला ३ लाख १९ हजार