समाज

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं,भदौ २४ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४२ पैसा र बिक्रीदर १५२ रुपियाँ

वन तथा वातावरण क्षेत्रमा नीतिगत सुधारदेखि जलवायु वित्त परिचालनसम्म प्रगति

काठमाडौँ,भदौ २४ । पछिल्लो एक वर्षमा वन तथा वातावरण क्षेत्रमा नीतिगत सुधार, जलवायु वित्त परिचालन, वन व्यवस्थापन, डढेलो नियन्त्रण, वन्यजन्तु संरक्षण तथा सेवा प्रवाहमा प्रविधिको प्रयोगलगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ २४। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस,

विदुरमा खानेपानी समस्या समाधान गर्न चार हजार मिटर पाइप उपलब्ध

नुवाकोट,भदौ २४ । विदुर नगरपालिका वडा नं. २ र ४ का बासिन्दाले भोग्दै आएको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पाइप विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई उपलब्ध गराएको छ।

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ,भदौ २४- भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म 

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ,भदौ २४- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ । मङ्गलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ,भदौ २४ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन)

कांग्रेस विधान मस्यौदा समितिमा पाँच सदस्य मनोनयन

काठमाडौं,भदौ २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘विधान मस्यौदा समिति’मा चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य–सचिवमा मनोनयन गर्नुभएको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा

विषम परिस्थितिका कारण पुम्दी–भुम्दी पर्वतीय दौड दुई साता सर्‍यो, असोज २४ मा हुने

पोखरा,भदौ २४ । असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज