समाज

निर्वाचन नै राजनीतिक निकास, कांग्रेसको निर्वाचनमा सहभागी हुने निर्णय

काठमाडौं,मंसिर ६ — नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सही समाधान आगामी निर्वाचनमार्फत हुने ठहर गर्दै निर्वाचनमा औपचारिक रूपमा सहभागी हुने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग

एनपिएल: विराटनगर किंग्सको लगातार दोस्रो विजय, काठमाडौँ पाँच विकेटले पराजित

काठमाडौं, मंसिर ६ — नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ। शनिबार सम्पन्न दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले अपराजित

नुवाकोट पञ्चकन्यामा हितबहादुर तामाङद्वारा ‘प्रचण्ड’लाई न्यानो स्वागत

नुवाकोट, मंसिर ६ — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नुवाकोटको पञ्चकन्यामा नेता हितबहादुर तामाङले न्यानो आतिथ्यतासहित स्वागत गरेका छन्। शनिबार साँझ शिवपुरी गाउँपालिका हुँदै पञ्चकन्या

नुवाकोट शिवपुरीमा प्रचण्डको भव्य स्वागत

नुवाकोट,मंसिर ६ । — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नुवाकोटको शिवपुरीमा शनिबार भव्य स्वागत गरिएको छ। शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा स्थानीय नेता र कार्यकर्ताले फूलमाला लगाएर स्वागत

बाराका एसपी सरुवामा ओलीको आक्रोश, ‘सरकारले प्रहरीलाई एमाले देख्यो’

काठमाडौं, मंसिर ६ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपीको सरुवा राजनीतिक प्रतिशोधका रुपमा गरिएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शन सभालाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध लाग्नेहरुलाई

सरकार भ्रष्टाचारमा डुबेको र द्वेष फैलाएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं,मंसिर ६ — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकभर घृणा र द्वेष फैलाउने काम गरिरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा एमालेद्वारा आयोजित जनप्रदर्शन

कर्णालीको बलियो प्रदर्शन, लुम्बिनी ९ विकेटले पराजित

काठमाडौं,मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्स ९ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले

नयाँ बसपार्क नजिकै बुटामा पोको पारिएको अवस्थामा बेवारिसे शव फेला

काठमाडौं,मंसिर ६ — सरसफाइको क्रममा टोखा नगरपालिका ९ स्थित गोङ्गबु–नयाँ बसपार्क सडक खण्ड नजिक बुटाभित्र पोको पारिएको बेवारिसे अवस्थामा एक शव फेला परेको छ। शनिबार सरसफाइ अभियान सम्पन्न भएपछि फर्कने

गोरखामा ५ नयाँ मतदान केन्द्र स्थापनाको माग

गोरखा,मंसिर ६— आगामी निर्वाचनलाई सहज र सुरक्षित रूपमा सम्पन्न गर्न गोरखा जिल्लाका स्थानीय बासिन्दा र क्रियाशील राजनीतिक दलहरूले जिल्लामा थप ५ वटा नयाँ मतदान केन्द्र स्थापना गर्न माग गरेका छन्।