
काठमाडौँ,भदौ २ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर भइरहेको अविरल वर्षाका कारण बाढीपहिरोबाट जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउँदै जोखिममा रहेका नागरिकको

मकवानपुर,भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मङ्गलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको

काठमाडौँ,भदौ २ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको

हेटौंडा, भदौ २। हेटौंडा–५ स्थित क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ। मृतक हेटौंडा–६ चौघडामा बस्दै आएका बनेपा–६ नाला निवासी आवास रञ्जितकार रहेको प्रहरीले जनाएको छ।

मकवानपुर, भदौ २। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।मंगलबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित

काठमाडौँ,भदौ २। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा

काठमाडौं,भदौ २ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न नागरिकलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत

ललितपुर, भदौ २ । ललितपुर महानगरपालिकाले फोन गरेको १५ मिनेटभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स बिरामीको घरमै पुग्ने निःशुल्क सेवा सुरु गरेको छ। महानगरपालिकाका अनुसार एम्बुलेन्समा चिकित्सक, पारामेडिक्स, आकस्मिक औषधि, अक्सिजन

काठमाडौं,भदौ २ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अघि बढ्ने स्पष्ट पार्दै महाधिवेशन रोक्ने वा अलमल्याउने छुट कसैलाई नभएको बताउनुभएको छ। सभापति थापाले असोज १६