समाज

कोरियन मेडिकल एशोसिएसनद्वारा नुवाकोटका बाढीपीडितलाई राहत

नुवाकोट, असोज १९ । कोरियाली चिकित्सकहरूको संस्था कोरियन मेडिकल एशोसिएसनले नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ। संस्थाले विदुर नगरपालिका–१ का २२० बाढी प्रभावित परिवारका लागि जाडोमा प्रयोग

दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश, २८ खेल कर्णालीमा हुने

सुर्खेत, असोज १९। आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को

कांग्रेस केन्द्रीय कार्यसमिति निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, असोज १९। नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

सभामुख अर्याल तान्जानिया प्रस्थान

काठमाडौं, असोज १८ । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानिया प्रस्थान गर्नुभएको छ। तान्जानियाको अरुषा सहरमा अक्टोबर ५

नुवाकोट–२ को मतगणना रोकियो, केसी र लामाको महाधिवेशन सहभागिता अन्योलमा

नुवाकोट,असोज १८। नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा मतपत्रको हस्ताक्षर र मतपेटिकाको सिललाई लिएर विवाद भएपछि मतगणना स्थगित गरिएको छ। अर्जुननरसिंह केसी पक्षबाट मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर

खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री शाह

काठमाडौं,असोज १८ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको दिन सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन् । काठमाडौंको खुलामञ्चमा आइतबारदेखि नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ।

कांग्रेस महाधिवेशनमा दलका नेताको साझा जोड : लोकतन्त्र सुदृढीकरणदेखि विकास र सहकार्यसम्म

काठमाडौँ,असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको उद्घाटन

काम गर्न नसके अर्को चुनावमा डाँडा कटाइदिनुस् : रवि लामिछाने

काठमाडौं,असोज १८। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले काम गर्न नसके आगामी निर्वाचनमा जनताले अस्वीकार गर्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफूहरूले

संसद र पार्टीभित्रै खुलापन आवश्यक छ : गगन थापा

काठमाडौं,असोज १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचार राख्नका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई