समाज

आज उद्घाटन हुँदै ग्वार्को फ्लाई ओभर, ट्राफिक जामबाट राहतको आशा

ललितपुर,असार ६ । ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको बहुप्रतिक्षित फ्लाई ओभर आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । २०७८ फागुन १२ मा सुरु भएको परियोजना प्राविधिक जटिलता, ढिलाइ र

सिन्धुलीका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि रकम निकासा

सिन्धुली,असार ६ । गत असोजमा आएको बाढीले क्षति पु¥याएका परिवारलाई अस्थायी आवास निर्माण गर्न सरकारले रकम निकासा गरेको छ। बाढी गएको झण्डै ९ महिनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो

काठमाडौं,असार ६ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा

विदुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर सम्पन्न, सयौं नागरिक लाभान्वित

नुवाकोट, असार ६ — विदुर नगरपालिका नुवाकोटको आयोजनामा विदुर–३ स्थित मैरीटारमा बिहीबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। नगरप्रमुख राजन श्रेष्ठले शिविर उद्घाटन गर्दै स्थानीय नगरवासीलाई विभिन्न सेवा प्रदान गरिएको

पहिरोले अरनिको राजमार्ग बन्द

सिन्धुपाल्चोक,असार ५ । भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ।  इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा

नुवाकोटमा भएको सवारी दुर्घटनामा परि एकको मृत्यु

नुवाकोट, असार ५ – नुवाकोटको बेलकोटगढी नगरपालिका–७, कल्चेडी भीरस्थित गल्छी–त्रिशुली सडकखण्डमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटना आज दिउँसो करिब २:५० बजे भएको हो।

एसईईको नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक हुने

भक्तपुर,असार ५— यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक हुने भएको छ। वि.सं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा

पञ्चकन्या गाउँपालिका–५ भदुटारमा आर्थिक वर्ष २०८२/८३ को योजना छनोट भेला सम्पन्न

नुवाकोट,असार ५ — पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा आर्थिक वर्ष २०८२/८३ का लागि योजना छनोट भेला सम्पन्न गरिएको छ। स्थानीय तहको नीति तथा प्राथमिकताअनुसार वडास्तरीय योजनाहरुको पहिचान, प्राथमिकिकरण तथा

नेकपा माओवादी केन्द्र विदुर नगर समितिले बुझायो नगरपालिकालाई ज्ञापनपत्र

नुवाकोट,असार ५ — नेकपा माओवादी केन्द्र विदुर नगर समितिको तर्फबाट विदुर नगरपालिकालाई समृद्ध नगर निर्माणको लक्ष्यसहित निति, कार्यक्रम तथा बजेटमा जनताको आवश्यकता सम्बोधन हुने गरी समाजवाद उन्मुख दृष्टिकोण समावेश गर्न