
काठमाडौं,वैशाख २८ । भारत र पाकिस्तानले एक अर्कामाथि युद्धविराम ‘उल्लंघन’ को आरोप लगाएका छन् । शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए । भारत-प्रशासित

इलाम,वैशाख २८ । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको

काठमाडौं,वैशाख २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९०

नवलपुर,वैशाख २७ । नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर

काठमाडौं,वैशाख २७ । पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्। उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू

ललितपुर,वैशाख २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भनेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तरराष्ट्रिय

गोरखा,वैशाख २७ । गोरखा सदरमुकामको छेवेटारमा रहेको दरौंदी नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक बार पाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङ, गैरी छापका

रुपन्देही,वैशाख २७ । पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले आज

नुवाकोट,वैशाख २७ । नुवाकोटको थानापतिमा गाउँमा दुग्धजन्य सामग्री उत्पादन गरिएको छ । यसवाट स्थानीय उत्पादन गाउँमै प्रवर्द्धन भइरहेको छ । काठमाडौँ प्रवेशका लागि नुवाकोटबाट छोटो दुरीको त्रिशूली–छहरे–टोखा सडक मार्गको बिचमा