समाज

मिश्र र प्रसाईंसहित २३ जनामाथि ५ दिनको म्याद थप

काठमाडौं,वैशाख २५ । राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि ५ दिनको म्याद

नुवाकोटको लिखुमा प्रथम दलित अधिकार सम्मेलन सुरु, प्रशिक्षण फलदायी

नुवाकोट,वैशाख २५  — लिखु गाउँपालिकामा प्रथम ऐतिहासिक दलित अधिकार सम्मेलनको आज भव्य रुपमा समुद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले गरेका हुन् । सम्मेलनको पहिलो दिन अधिवक्ता प्रकाश

रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह छैन: गृहमन्त्री लेखक

काठमाडौं,वैशाख २५ । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले

नुवाकोटको शिवपुरीमा बेरोजगारलाई सिपमूलक कार्यक्रम

नुवाकोट,वैशाख २५ । नुवाकोटको ग्रामीण भेग शिवपुरीमा बेरोजगारलाई सिपमूलक कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत सिपमूलक प्रशिक्षण र रोजगारसमेत दिइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँवासीलाई सिपमूलक प्रशिक्षण र

तोलामा छ सयले बढ्यो सुन

काठमाडौं,वैशाख २५ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी

कोटेश्वरमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटकी एक महिलाको मृत्यु

काठमाडौं,वैशाख २५ । कोटेश्वर तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु

वैशाख शुक्ल एकादशी: मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौँ,वैशाख २५। दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने

आजको मौसम : पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षा हुने

काठमाडौं,वैशाख २५ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम

अब राजनीतिको नेतृत्व युवाले गर्नेछन्: मन्त्री पौडेल

काठमाडौं,वैशाख २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आगामी दिनमा राजनीतिको नेतृत्व नयाँ पुस्ता अर्थात् युवाले गर्ने विश्वास व्यक्त गरेका छन्  ।  प्रज्ञा प्रतिष्ठानमा परिवर्तन अभियान नेपालले बुधबार  आयोजना