
काठमाडौं,मंसिर २० । कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माणको पछिल्लो

नुवाकोट,मंसिर १९ । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ३ की ४५ वर्षीया महिला रहेकी छिन। उनको शनिवार त्रिशुली अस्पतालमा मृत्यु

काठमाडौँ,मंसिर १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले राजनीतिक दलहरूलाई खोप लिएर मतदाताकहाँ जानका लागि आग्रह गरेका छन् । चुनावका बेला पर्चा लिएर भोट माग्न जनताकहाँ गएका राजनीतिक दलहरूले जनता

काठमाडौं,मंसिर १९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य

काठमाडौं,मंसिर १९ । नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका बरिष्ठ ल्याब टेक्नीसियन तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ । यादवले नक्कली पिसिआर

काठमाडौं,मंसिर १८ । सरकारले बालबालिकालाई खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ३८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३ सय ९२ पुगेको

मस्को,मंसिर १८ । रुसमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार

काठमाडौं, मंसिर १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ४६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १ सय ७२ पुगेको