स्वास्थ्य

कोरोनाका कारण टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित

काठमाडौं,माघ ११। टोखा नगरपालिकामा सञ्चालन भैरहेको ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ । आफ्नो सेवा क्षेत्रमा रहेका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु

कोरोना अपडेट: थप १२ हजार ८ जनामा संक्रमण, मृत्यु ८

काठमाडौँ,माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ हजार ८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको स्वास्थ्य

कोभिड व्यवस्थापन र स्वास्थ्य सेवा सुदृढीकरणमा ३४ करोड बजेट निकासा

रुपन्देही,माघ १० । लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यलाई विशेष जोड दिएको छ । कोभिड व्यवस्थापन, जिल्ला अस्पताल सुदृढिकरण, जनशक्ति व्यवस्थापन, विपन्न वर्गलाई शितलहरबाट बचाउन प्रदेश सरकारले बजेट निकासा गरी स्वास्थ्य

सामाखुसी- टोखा झोर जगतको यात्रा: खचाखच यात्रु, छैन स्वास्थ्यको सामान्य मापदण्ड

काठमाडौं,माघ १० । कोरोना भाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन् । कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ।

नेपालमा बुस्टर डोज लगाउनेको संख्या एक लाख ६८ हजार पुग्यो, अझै एक करोड खोप मौज्दात

काठमाडौं, माघ १० । नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका

उपत्यकामा एकैदिन साढे ४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, माघ १० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा

कोरोना अपडेट: थप १० हजार ३१९ जनामा संक्रमण

काठमाडौँ, माघ १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १० हजार ३१९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४८ पुगेको

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ- डब्लूएचओ

काठमाडौं,माघ १० । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्। ‘ओमिक्रोनले युरोपलाई महामारी

सरकारलाई जनताको अलिकति पनि मतलब छैन

काठमाडौं, माघ १० । राजधानीमा सञ्चालित वित्तीय संस्थाहरुले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । जसको कारण वित्तीय संस्थाहरु कोरोना उल्पादन गर्ने कलकारखाना बन्दै छन् ।