स्वास्थ्य

प्यूठानका विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

प्युठान,माघ १६ । प्यूठानमा विद्यालयमा नै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई आइतबारदेखि चार दिनसम्म कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

कोरोना अपडेट: थप ३ हजार ५ सय ४० जनामा संक्रमण, मृत्यु २२

काठमाडौँ,माघ १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ५० हजार ९ सय ३२

अनि सुरु भयो अप्रेसन थिएटरमै डाक्टरबीच झगडा

धरान, माघ १६ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने तयारी

काठमाडौं, माघ १६ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप

कोरोना अपडेट: थप ४ हजार ९०४ जनामा संक्रमण, मृत्यु ६

काठमाडौँ, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको

संक्रमणदर घट्दै

काठमाडौं, माघ १५ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको

कोरोना अपडेट: थप ६ हजार ८ सय जनामा संक्रमण पुष्टि, मृत्यु १०

काठमाडौं, माघ १४ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि

नुवाकोटमा सक्रिय कोरोनाका संक्रमित संख्या ४ सय नाघ्यो

नुवाकोट,माघ १३ । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४१ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ५ पुगेको

कोरोना अपडेट: थप ८ हजार १७ जनामा संक्रमण, मृत्यु १५

काठमाडौँ, माघ १३ । नेपालमा कोरोना भाइरसका ८ हजार १७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या