स्वास्थ्य

कोभिड खोप सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनु पर्छ : अर्थमन्त्री शर्मा

काठमाडौ,कात्तिक ३ । अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्

भारतम थप १३ हजार ५८ जना सङ्क्रमित

नयाँ दिल्ली,कात्तिक २  । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। यो सङ्ख्या २३१ दिनयताको सवभन्दा

देशभरका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं,कात्तिक २ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  कार्तिक ३ र ४ गते

प्यूठानमा कोरोना सङ्क्रमण शून्य

प्युठान,कात्तिक २ । प्यूठानमा पछिल्लो तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा १७ जना सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।

नेपालमा थप १ हजार ९६ जनामा संक्रमण, मृत्यु १२

काठमाडौँ, कार्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ जना

सामाजिक सुरक्षा कार्यक्रम : परिचयपत्रका आधारमा उपचार थालियो

काठमाडौं,कात्तिक १ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई अस्पतालमा परिचपत्र देखाएका आधारमा सीधै उपचारको व्यवस्था मिल्ने गरी सुविधा कार्यान्वयनमा लगेको छ । एमओयू भएका १ सयभन्दा बढी अस्पतालमा यो सुविधा उपलब्ध

नेपालमा थप ३९१ कोरोना संक्रमित थपिए

काठमाडौं, असोज ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पीसीआर परीक्षणमा ३८५

नेपालमा थप २७२ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं,असोज २९ । नेपालमा थप २७२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप २ सय ७२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो

कोरोना अपडेट: थप ३९८ जना सङ्क्रमित, ८०४ निको ८ को मृत्यु

काठमाडौं, असोज २८ । नेपालमा पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । कुल तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।