स्वास्थ्य

अक्सिजन चाहिने बिरामीले भर्ना पाएनन्

काठमाडौ,वैशाख १४ । कोरोना संक्रमण तीव्र भएसँगै गम्भीर बिरामीको संख्या बढेको छ। गम्भीर लक्षण लिएर आइपुगेका बिरामीले समयमै भर्ना पाउन नसकेको अस्पतालले जनाएका छन्। यसरी पर्खाइमा हुने बिरामी सबैजसो अक्सिजन

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं,वैशाख १४ । सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले

काठमाडौसहित उपत्यकामा १६ देखि २२ गतेसम्म लकडाउन

काठमाडौं, वैशाख १३ । काठमाडौसहित उपत्यकामा लकडाउनको घोषणा गरिएको छ । उपत्यकाको तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरी अत्यावश्यकबाहेकका सेवा र आवागमन निषेध गरिएको

उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थपिए १ हजार ९१२ कोरोना संक्रमित

काठमाडौ,वैशाख १३ । काठमाडौंसहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९१२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण

काठमाडौं, बैशाख १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३५ सय ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको

नुवाकोटमा थप १ कोरोना संक्रमितको ज्यान गयो

नुवाकोट,वैशाख १३ । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक संक्रमितको ज्यान गएको छ । कोरोनाबाट मृत्यु विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी का ७५ वर्षिया मंगली मिजार रहेको बताइएको छ ।

टोखा नगरका विद्यालयमा भौतिक पठनपाठन बन्द

काठमाडौ,वैशाख १३ । टोखा नगरका विद्यालयमा भौतिक पठनपाठन बन्द गरिएको छ। सोमबार नगर शिक्षा समितिले कोरोना महामारी बढ्दो र फैलिदो क्रममा रहेकाले भौतिक पठनपाठन बन्द गरिएको जनाएको हो। नेपाल सरकारको

नुवाकोटमा भेटिए एकैदिन ५४ कोरोना संक्रमित

नुवाकोट,वैशाख १३ । नुवाकोटमा एकैदिन ५४ जना कोरोना संक्रमित भेटिएका छन् । आइतवार त्रिशुली अस्पतालमा ६९ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली

सीसीएमसीद्वारा कडाइ गर्न सिफारिश

बन्दाबन्दीको जिम्मा प्रजिअलाई काठमाडौं,वैशाख १३। आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले प्रमुख शहरहरूमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी लागू गर्नसक्ने निर्णय गर्ने