
भरतपुर,जेठ ११ । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै पहिलो अस्पताल बनेको छ । सङ्घीय अस्पतालहरूमा भरतपुरले अरू अस्पतालहरूलाई उछिन्दै प्रथम भएको हो । स्वास्थ्य तथा जनसख्या

नुवाकोट,जेठ ११ । नुवाकोटका विभिन्न स्थानमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइएको छ । विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना प्रदान गर्दै सो कार्यक्रम विद्यालयमै पुगेर मनाइएको हो । विदुर नगरपालिका, लिखु गाउँपालिकालगायत

नुवाकोट,जेठ ९ । – जिल्लाको शिवपुरी गाउँपालिकाले पालिका भित्रका विद्यालयहरूमा महिनावारीका बेला प्रयोग हुने सेनेटरी प्याड सुरक्षित रूपमा नस्ट गर्नका लागि विशेष मेसिन जडान गर्ने कार्य सुरु गरेको छ। गाउँपालिका

नुवाकोट,जेठ ९— नुवाकोटको लिखु गाउँपालिकालाई “पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन” घोषणा गरिएको छ। १५ महिनासम्मका सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको पुष्टि भएपछि गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारीले औपचारिक

नुवाकोट, बैशाख ८ – विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्तर्गत नुवाकोटको लिखु गाउँपालिकास्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालय र श्री बच्छला माध्यमिक विद्यालयमा विविध स्वास्थ्यसम्बन्धी गतिविधिहरू सम्पन्न भएका छन्। कार्यक्रमको

इलाम,वैशाख २८ । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको

नुवाकोट — वैशाख २४ । जिल्लाको शिवपुरी गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकालाई बुधबार आधारभूत जीवन समर्थन (Basic Life Support – BLS) सम्बन्धी तालिम सञ्चालन गरिएको छ। कार्यक्रम शिवपुरी

काठमाडौं,वैशाख २२ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता

काठमाडौं,वैशाख २१ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका