
कञ्चनपुर,जेठ् २८। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण

काठमाडौं,जेठ २७ । छिमेकी देश भारतसंगै नेपालमा पनि कोरोना संक्रमणक बढ्दै गए पछि आवश्यक सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन। यता सरकारले भने हाल नेपालमा पनि देखा परेको कोरोना भाइरसको नयाँ

काठमाडौं,जेठ २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन

काठमाडौं,जेठ २६ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको ‘नगरप्रमुखसँग

नुवाकोट,जेठ २६ । नुवाकोटको विदुर नगरपालिकाले पुरुषलाई प्रोस्टेट क्यान्सरबाट बचाउन अभियान सञ्चालन गरेको छ । गाउँमै परीक्षण सेवा सञ्चालन गरिएको छ । अभियान अन्तर्गत विदुर नपाले दुई स्थानमा पुगेर पहिचानका

काठमाडौँ, जेठ २६ । नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् । अब

बाँके,जेठ २६ । नेपालगन्जस्थित जमुनाहा नाकामा एन्टिजेन किटको अभावले कोरोना परीक्षण ठप्प भएको छ। दैनिक तीन÷चार हजार नेपालीहरू कामको सिलसिलामा भारत जान्छन् भने यति नै सङ्ख्यामा भारतबाट स्वदेश फर्कन्छन्। इलाका प्रहरी

काठमाडौं, जेठ २४ — सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पुष्टि भएका सबै संक्रमितहरू भारतबाट हालै फर्किएका पुरुषहरू

नुवाकोट,जेठ २४— नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालले पाठेघर (आँड) खस्ने समस्याबाट पीडित महिलाहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालका अनुसार यही जेठ २५ देखि २७ गतेसम्म त्रिदिवसीय शिविर