
काठमाडौं,वैशाख १५ । निजी मेडिकल कलेजहरु आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन तयार भएका छन् । चिकित्सा शिक्षा आयोगको १६ औँ वैठकले निजी मेडिकल कलेजहरुले पनि सरकारी सरह आवासीय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री पौडेलको संघीय अस्पतालको सेवा

रसुवा,चैत ३० । रसुवामा सत्तरी प्रतिशत पानी पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । केही दिन अघि जिल्लाको सदरमुकाम लगायत पचहत्तर स्थानमा गरेको परीक्षणमा जिल्लाका सत्तरी प्रतिशत स्थानका

नुवाकोट,चैत २८ । रेबिज रोग विरुद्धको उपचारका लागि नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई रेबिज विरुद्धको खोप प्रदान गरेको छ । यस वाट बिरामीहरूलाई उपचारमा सुविधा पुगेको छ । अस्पतालको माग

काठमाडौँ,चैत २६ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतिक्षाको समयलाई सीमिततामा

गण्डकी,चैत २६ । गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा

काठमाडौं,चैत २४ । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम

काठमाडौं,चैत २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने

गोरखा,चैत ११ । गोरखा जिल्लामा गएको ८ महिनाको अवधिमा १ सय ३३ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा जिल्लाका सबै पालिकामा क्षयरोगी भेटिएको प्रदेश