स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११ सय २६ जना अस्पतालबाट डिस्चार्ज

काठमाडौं असोज २१ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा १६ सय ८४ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज २१ । काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि

पूरानै लुगामा दशैं मनाऔं , सीमापारि बजारमा नजाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २० । सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै पुरानै लुगा लगाएर दशैं मनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबर्षको दशैं संक्रमणबाट बच्दै

२३ सय ४० कोरोना संक्रमित निको भए,२२७०९ जना अझै लड्दै

काठमाडौं असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरसका बिरामी निको भएका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत दुई हजार तीन सय ४०

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ५ सय ६३ पुग्यो

काठमाडौं असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज २० । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य

लक्षण सहितका संक्रमित बढेपछि ६ हजार आइसियु बेड थप्ने सरकारको तयारी

काठमाडौं असोज २० । उपत्यकासहित देशभर कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि सरकारले देशभर ६ हजार आइसियु बेड थप्ने तयारी गरेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक करिब दुई

अनशन रोक्न डा. केसीलाई सरकारको आग्रह

काठमाडौं असोज २० । सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ । सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

काठमाडौं असोज २० । कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका