
काठमाडौं,जेठ २९। अर्थमन्त्री डा.प्रकाशशरण महतले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय संचालक गरिने बताएका छन् । संघीय संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले कैलालीको गेटामा सहिद दशनथ चन्द राष्ट्रिय स्वास्थ्य

काठमाडौं,जेठ २८। पछिल्लो समय विश्वभर मानव र पशुपंक्षीमा एण्टीबायोटिकको अनुचित प्रयोगले मानव स्वास्थ्यमा समस्या थपिँदै गएको छ । कुनै रोगको उपचार तथा निदानका लागि गरिने एन्टीबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा थप

चितवन,जेठ २२ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सञ्चालित मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पांँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट गरिएको छ । आइतबार दिउसो महानगरको

काठमाडौं,जेठ २१ । गरिमा विकास बैंक लिमिटेडले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसंगको सहकार्यमा जेठ २० गते शनिवारका दिन १ दिने निःशुल्क स्वस्थ्य शिविर

काठमाडौँ,जेठ २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक

काठमाडौं,जेठ २०। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा

काठमाडौं, जेठ १८ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर,

काठमाडौं,जेठ १३ । थप ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शनिबार ४ जना

काठमाडौं, जेठ १२ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताएका छन्। आयोग गठन भएदेखि विरोधमा उत्रिएका