
बाँके, बैशाख २३ । बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट

नुवाकोट,वैशाख २३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार,चुहानडाडाका अर्का ब्यक्ति बलराम सिटौलाको कोरोना संक्रमणबाट काठमाडौमा मृत्यु भएको छ। यस अघि मंगलबार भद्रुटार चुहानडाडाकै उद्द्ब सिटौलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, वैशाख २२ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८६०५ र

काठमाडौ,वैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । मंगलबार सामान्य ज्वरो आएपछि गरिएको परीक्षणमा

काठमाडौंँ,वैशाख २२ । नायिका सरिता लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट

सल्यान,वैशाख २२ । कोभिड-१९ संक्रमणबाट सल्यानमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । बागचौर नगरपालिका वडा नम्बर २ चिल्ढाले

बुटवल,वैशाख २२ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् ।

काठमाडौ,वैशाख २२ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका उद्दब सिटौलाको कोरोनाबाट काठमाडौमा ज्यान गएको छ। सोमबार स्वास्थ्यमा सामान्य समस्या देखिए लगत्तै बिपि स्मृति अस्पतालमा भर्ना भएका

काठमाडौं,वैशाख २२ । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन्