corona

नुवाकोटको सुर्यगढी गाँउपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितको उपचार पालिकाले गरिदिने

नुवाकोट, कात्तिक ८ । नुवाकोटको सुर्यगढी गाँउपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितको उपचार गाउँपालिकाका स्वयमले उपचार गरिदिने निर्णय गरेको छ। पछिल्लो दिनयता कोरोनाका बिरामीहरु बढेपछि स्थानिय नागरिकमा त्रास बढेको भन्दै गाउँपालिकाले

शान्ता चौधरी कोरोना मुक्त, भन्छिन् – ‘बाँचुँला जस्तो लागेको थिएन’

काठमाडौं,कात्तिक ८ । सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरी कोरोना संक्रमण मुक्त भएकी छन । १९ दिनको अस्पताल बसाईपछि शुक्रबार उनी कोरोना मुक्त भएकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङलाई कोरोना संक्रमण

नुवाकोट, कात्तिक ७ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । तामाङले शुक्रवार बेलुका सामाजिक संजालमा आफुलाई कोरोना पुष्टि भएको जनाएका हुन। केहि दिनयता

काठमाण्डौ उपत्यकामा २७ सय २० जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ७ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजार सात सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डौमा दुई हजार तीन

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ८ सय २९ पुग्यो

काठमाडौं कात्तिक ७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको निधन भएको छ । योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या आठ सय २९ पुगेको छ । शुक्रबार

थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टी, २६ सय ६८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ७ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार

कोरोना संक्रमित मुख्यमन्त्री पौडेल थप उपचारका लागी काठमाडौंमा

काठमाडौं कात्तिक ७ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी

विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगर कात्तिक ७ । मोरङको विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या २७१८

मकवानपुर,कात्तिक ७ । मकवानपुरमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय १८ जना पुगेको छ । जिल्लामा बिहिबार साँझको पछिल्लो २४ घण्टाको तथ्यांक अन्तर्गत थप ४२ जना र शुक्रबार बिहान