corona

काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २२ । सरकारले काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमले उपत्यकामा रहेका १८१ आईसीयू बेड मध्ये विहीवारसम्म ८२

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९० पुग्यो

काठमाडौं असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र आठ पुरुष छन्। सुनसरीका ३९

काठमाडौँ उपत्यकामा २५ सय ४० कोरोना संक्रमित थपिए

काठमाडौं असोज २२ । काठमाडौँ उपत्यकामा बिहीबार २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २०८५ , ललितपुरका ३२० , तथा भक्तपुरका

नेपालमा हालसमकै धेरै ४३ सय ६४ जनामा कोरोना पुष्टि,२६ सय ७५ जना डिस्चार्ज

काठमाडौं असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६

कर्मचारीमा कोरोना देखिएपछि एन्फा कार्यालय तीन दिनका लागि बन्द

काठमाडौं असोज २२ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि

कोरोना संक्रमित कांग्रेस नुवाकोट सभापति केसी भन्छन्- ‘मेरो स्वास्थ्य एकदमै ठीक छ’

नुवाकोट असोज २२ । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्वर नरसिंहले आफ्नो स्वास्थ्य एकदमै ठीक रहेको बताएका छन् । असोज १७ गते गरिएको स्वाब संकलनमा कोभिड १९ पोजिटिभ देखिएका

दशै अगाडि होला त लकडाउन? यस्तो छ सरकारको तयारी

काठमाडौं, असोज २२ । देशभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५

‘बेड पुगेन भने लकडाउन गर्नुको विकल्प छैन’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २१ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि पुन लकडाउन

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११ सय २६ जना अस्पतालबाट डिस्चार्ज

काठमाडौं असोज २१ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।