corona

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,पुस २६ । शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।  सोमबार बिहान स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ पुष्टि भएको मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले बताए ।  रुघा

भारतमा पौने दुई लाख कोरोना संक्रमित थपिएसँगै नयाँ किर्तिमान

एजेन्सी, पुस १६ । भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन् । यो तेस्रो लहर

कोरोना अपडेट: थप १४ सय ४६ संक्रमित, मृत्यु संख्या २

काठमाडौँ, पुस २६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ सय ४६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको

विद्यालयहरु भोलिदेखि नै बन्द हुने (विज्ञप्तिसहित)

काठमाडौं,पुस २६ । विद्यालयहरु भोलिदेखि नै बन्द हुने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गते भोलिदेखि नै विद्यालयहरु बन्द हुने जनाएको हो ।

कोभिडको तेस्रो लहर: अब के गर्न पाइन्छ ? के पाइँदैन ?

काठमाडौं,पुस २६ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि सरकारले विद्यालय बन्दसहितका बन्देजका विभिन्न प्रावधानहरू जारी गरेको छ ।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले माघ १५ गतेसम्म देशभरका विद्यालयका बन्द

कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै

काठमाडौं,पुस २६ । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७

नेपालमा थप ११ सय ६७ जनामा कोरोना संक्रमण

काठमाडौँ,पुस २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११ सय ६७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३२ हजार ९ सय १५ पुगेको स्वास्थ्य

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौं,पुस २४ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनि आजदेखि आइसोलेशनमा बसेका हुन ।प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

कोरोना अपडेट: थप ९ सय ४४ जनामा कोरोना संक्रमण

काठमाडौँ, पुस २४ । नेपालमा कोरोना भाइरसका थप ९ सय ४४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको स्वास्थ्य तथा