विद्यालयहरु भोलिदेखि नै बन्द हुने (विज्ञप्तिसहित)



काठमाडौं,पुस २६ । विद्यालयहरु भोलिदेखि नै बन्द हुने भएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गते भोलिदेखि नै विद्यालयहरु बन्द हुने जनाएको हो ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्