चितवन, साउन १६ – बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म ६२ किमी लम्बाइको पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरू गरिएको छ। नेपाल आयल निगमले लोथरमा फिल्ड कार्यालय स्थापना गरी दोस्रो चरणको पाइपलाइन परियोजना प्रारम्भ गरेको हो। राप्ती नगरपालिका–१ लोथरमा अत्याधुनिक सुविधासहितको टर्मिनल निर्माण गरिनेछ, जसमा पेट्रोल, डिजेल, मट्टितेल