काठमाडौं,साउन ५ । आजबाट सुरु भएको नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियाता माथि बहस सुरु भएको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको