काठमाडौँ, भदौ ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनबिच हवाई सेवा, लगानी, सूचना प्रविधि, पर्यटन प्रवर्द्धन, व्यापार सम्झौता तथा कूटनीतिक सम्बन्ध सुदृढीकरणलगायतका विषयमा प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा व्यापक छलफल भएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको