काठमाडौँ, असार २२ । सरकारले पाँच दशकपछि नयाँ सार्वजनिक सडक ऐन ल्याउन विधेयकको मसौदा तयार गरेको छ। हालसम्म सार्वजनिक सडकसम्बन्धी ‘सार्वजनिक सडक ऐन २०३१’ लागू हुँदै आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तका अनुसार सडकलाई सुरक्षित, स्तरीय र भरपर्दो बनाउन नयाँ ऐन