चन्द्रपूर,फागुन १५ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभएको छ । आज रौतहट सदरमुकाम गौरमा जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिँदै उहाँले यो सरकार निर्वाचन गराउने लक्ष्यसहित आएको बताउनुभयो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षाको अवस्था बुझ्न