काठमाडौँ, माघ १५ — निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका गतिविधि नियन्त्रण गर्न उम्मेदवार तथा दलका नेतामाथि कारबाही प्रक्रिया सुरु गरेको छ। माघ ७–१४ बीच २१ जना उम्मेदवार, दल र संस्थासँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। स्पष्टीकरण सोधिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, एमाले सचिव