टोकियो, माघ १९ — राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि सोमबार जापान आइपुग्नुभएको छ। उहाँलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापान विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा, र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गर्नुभएको थियो। जापान सरकारको