काठमाडौं,साउन २६ । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास