नुवाकोट,असार २८ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा नुवाकोट जिल्लाका लागि १५० भन्दा बढी विकास योजनाहरू थपिएका छन्। प्रदेश सरकारले दुई अर्ब बराबरको पूरक प्रस्तावमार्फत झण्डै १६ सय योजना समावेश गर्दा, नुवाकोटले योजना संख्याका हिसाबले महत्वपूर्ण स्थान ओगट्न