सिमिकोट,असार २२ । राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै जिल्लासदरमुकाम हुम्लाको सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले आज एक औपचारिका कार्यक्रममाबीच सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न कर्णाली कोरिडाेर-चुवाखोला बेली ब्रिजको उद्घाटन गरे । पुल उद्घाटनका लागि हुम्लाको खार्पुनाथको खार्पुदोभानमा