बागमती प्रदेशमा सोनाम ल्होसारको सार्वजनिक बिदा



हेटौंडा।बागमती प्रदेश अर्थात प्रदेश नम्बर ३ ले सोनाम ल्होसारको सार्वजनिक बिदा निर्णय गरेको छ। तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होसारकोमा बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघ १० गते पर्ने पर्ने ल्होसार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकरटेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्