प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका



काठमाडौ,फागुन-२९।प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमणको आशंका गरिएको छ। उपचारमा संलग्न चिकित्सक टोलीलाई क्लेबसेला ब्याक्टेरियाको संक्रमण भएको शंका लागेसंगै पिसाबको कल्चर गर्न पठाईएको हो।

कल्चरको रिपोर्ट आउन कम्तिमा ४८ घण्टा लाग्ने उनीहरुले बताएका छन।रिपोर्ट हेरेपछि मात्रै डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरुले बताएका छन ।

यस सन्दर्भमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा बिनु सुवेदी र स्वरुप आचार्यको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्